NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Video

विदेशमा मरेकाे नेपाली युवाकाे आत्मा बाेलेपछि यस्ताे भयाे

बैदेशिक रोजगारमा गएकाहरु अकालमै मर्ने क्रम बढेको छ । कमाउन गएका कामदार बाक्सामा बन्द भएर फर्कने क्रम बढेपनि उनीहरुको सुरक्षाका बारेमा सरकार मौन छ । सुतेको सरकारलाई जगाउनका लागि हामीले यो भिडियो तयार पारेका हौ । कृपया सेयर गरि हाम्रो यो अभियानमा साथ दिनुहोला । नेपाल ट्युव source

Nepaltube Australia



बैदेशिक रोजगारमा गएकाहरु अकालमै मर्ने क्रम बढेको छ । कमाउन गएका कामदार बाक्सामा बन्द भएर फर्कने क्रम बढेपनि उनीहरुको सुरक्षाका बारेमा सरकार मौन छ । सुतेको सरकारलाई जगाउनका लागि हामीले यो भिडियो तयार पारेका हौ । कृपया सेयर गरि हाम्रो यो अभियानमा साथ दिनुहोला । नेपाल ट्युव

source

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार