तीन महिनामै सशस्त्र र प्रहरीका एक हजारले छाडे जागिर
 
 FILE
 काठमाडौं । पछिल्लो समय सशस्त्र र प्रहरीमा जागिर छाड्नेहरु बढ्न थालेका छन् । पछिल्लो तीन महिनामा एक हजारले जागिर छाड्नेमा जवानदेखि वरिष्ठ नायब निरीक्षक तहसम्मका छन् ।
यो तीन महिनाको अवधिमा नेपाल प्रहरीका करिब साढे ४ सय र एपीएफका करिब साढे ५ सय अधिकृत र जवानले राजीनामा दिएका हुन् । राजीनामा दिनेमध्ये कोही २० वर्ष सेवा पूरा गरेका रहेको पाइएको छ । कोही ५ वर्ष मात्रै सेवा गरेका छन् । जागिर छाड्नेहरुले ‘घरायसी’ र ‘व्यक्तिगत’ कारण उल्लेख गरेका छन् ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au





 
  
  
  
 










 
  
  
  
  
 
तपाईको प्रतिक्रिया