फागुन २१ को निर्वाचन तयारी, १ करोड ८९ लाख ३ हजार बढी योग्य मतदाता
काठमाडौं । नेपालमा फागुन २१ को निर्वाचनका लागि मतहाल्न योग्य हुनेगरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता दर्ता भएका छन् ।
निर्वाचन आयोगले शनिबार अन्तिम नामावली सार्वजनिक गरेको हो । जस अनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार, १ सय ३१ महिला र २ सय अन्य मतदाता रहेका छन् ।
विं सं २०७९ सालमा भएको निर्वाचन भन्दा यसपालि ९ लाख १५ हजार १ सय १९ नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ ।
ट्याग : ##breakingnews, ##nepal #nepaltube, ##nepal#latest news
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया