
कर फिर्ता योजनाको दुरुपयोग गरेको आरोपमा विदेशी विद्यार्थी पक्राउ
सिड्नीमा पक्राउ परेका विदेशी विद्यार्थीको घरबाट झन्डै २ लाख ७० हजार डलर, नक्कली महँगा घडी र पैसा गन्ने मेसिन बरामद भएको छ। प्रहरीले उनीमाथि अष्ट्रेलियाको टुरिस्ट रिफन्ड स्किम (TRS) को दुरुपयोग गरी गैरकानुनी रूपमा जीएसटी फिर्ता लिएको आरोपमा अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार २८ वर्षीय ती विद्यार्थीले महँगा घडी खरिद गरी चीन लैजाने, सिड्नी विमानस्थलबाट […]





































