NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

काठमाडौंमा बिहानै भूकम्प गयो

Nepaltube Australia

काठमाडौं/ उपत्यका आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महशुश भएको छ । आज विहान साढे २ बजेतिर  भूकम्पको ठूलो धक्का महशुश भएको हो ।

युरो मेडिटेरियन सिस्मोलोजिकल सेन्टर ईएमएस्सीका अनुसार काठमाडौबाट १० किलोमिटर दक्षिणमा केन्द्रबिन्दु पारेर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

Nepal Earthquake 2022

भूकम्पको धक्कापछि पत्रकार अनुप भट्टराईले ‘खतरा झट्का हे भगवान’ भन्दै फेसबुकमा पोष्ट गरेका छन्  । त्यस्तै गायिका आस्था राउतले पनि ‘हे भगवान, सुत्दा पनि नछोड्ने भयो, जुरुक्कै पार्यो नि !’ भन्दै फेसबुकमा लेखेका छन्  ।

भूकम्प बारे थप विवरण आउदै छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

ट्यागहरू

सम्बन्धित समाचार