NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

अमेरिकाको विस्कन्सिन राज्यमा क्रिसमस परेडमा दुर्घटना, पाँच जनाको मृत्यु ४० घाइते

nepaltube

काठमाडौं । अमेरिकाको विस्कन्सिन राज्यमा आइतवार क्रिसमस परेडका क्रममा एक सवारी साधनले ठक्कर दिदा पाँच जनाको मृत्यु भएको छ । सो घटनामा परेर अन्य ४० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा विज्ञप्ति जारी गरेर नै उक्त घटनामा ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार