NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

काठमाडौंबाट भोट हाल्न गाउँ फर्किंदै मतदाता

काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्नका लागि मतदाताहरू काठमाडौँ छोड्न थालेका छन्। काठमाडौँबाट बाहिरिने मतदाताका कारण नयाँ बसपार्क, जडिबुटी बसपार्क, कलंकी, बल्खु लगायतका स्थानमा बिहानैदेखि भीडभाड देखिएको छ । आफ्नो-आफ्नो जिल्लातर्फ जाने यात्रु हतारोमा देखिने गरेका छन् । चुनावका कारण पछिल्लो केही दिन यता काठमाडौं छाड्नेहरु बढेका छन् । Photo-NPL

Nepal Tube

काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्नका लागि मतदाताहरू काठमाडौँ छोड्न थालेका छन्।

Photo- NPL

काठमाडौँबाट बाहिरिने मतदाताका कारण नयाँ बसपार्क, जडिबुटी बसपार्क, कलंकी, बल्खु लगायतका स्थानमा बिहानैदेखि भीडभाड देखिएको छ । आफ्नो-आफ्नो जिल्लातर्फ जाने यात्रु हतारोमा देखिने गरेका छन् ।

Photo- NPL

चुनावका कारण पछिल्लो केही दिन यता काठमाडौं छाड्नेहरु बढेका छन् । Photo-NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार