एमाले अध्यक्ष ओलीलाई पितृ शोक
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका बुबा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।
ओलीका बुबा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…








