NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

मध्यपूर्व तनाव: रोकियो दुबई अन्तर्राष्ट्रिय विमानस्थलको उडान

Nepal Tube

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका कारण दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।

सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकको इन्धन ट्याङ्कीमा आगो लागेपछि फ्लाई दुबईले सबै उडानहरू स्थगित गरेको हो। कम्पनीले यात्रुहरूलाई हाल विमानस्थल नजान सुझाव दिँदै टिकटको पुनः बुकिङ वा रिफन्डका लागि आधिकारिक वेबसाइट वा सम्पर्क केन्द्रमार्फत जानकारी लिन भनेको छ ।

यात्रु र कर्मचारीहरुको सुरक्षाका लागि विमानस्थल अस्थायी रुपमा बन्द गरिएको यूएई सरकारले जनाएको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार