NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

पानी परेसँगै खुल्न थाल्यो काठमाडौं (फोटो फिचर)

काठमाडौं । केही दिनअघि विश्व वायु गुणस्तर सूचांकमा सबैभन्दा प्रदूषित बनेको काठमाडौं उपत्यकामा पानी परेसंगै सुधार देखिएको छ। केही दिन अघिसम्म विश्वकै प्रदुषित शहर बनेको काठमाडौं पानी परेपछि कस्तो देखियो त ? यी ५ फोटोमा हेर्नुहोस काठमाडौंको वर्तमान अवस्था (Photo-NPL)

Nepal Tube

काठमाडौं । केही दिनअघि विश्व वायु गुणस्तर सूचांकमा सबैभन्दा प्रदूषित बनेको काठमाडौं उपत्यकामा पानी परेसंगै सुधार देखिएको छ।

केही दिन अघिसम्म विश्वकै प्रदुषित शहर बनेको काठमाडौं पानी परेपछि कस्तो देखियो त ?

यी ५ फोटोमा हेर्नुहोस काठमाडौंको वर्तमान अवस्था (Photo-NPL)

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार