NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Health-lifestyle

विश्व चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोमा कोरोना संक्रमण

nepaltube

एजेन्सी । विश्व चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार रोनाल्डोलाई संक्रमण पुष्टि भएको हो । पोर्चुगल तथा युभेन्ट्सका स्टार फुटबलर रोनाल्डो आइतबार राति मात्रै फ्रान्सविरुद्वको खेलमा मैदान उत्रिएका थिए ।

नेसन्स लिग अन्तरगतको उक्त खेल गोलरहित बराबरीमा रोकिएको थियो । कोरोना संक्रमित भएसँगै ५ पटकका बालन डि ओर विजेता रोनाल्डो अबको केही दिन आईसोलेसनमा बस्ने भएका छन् । Photo:  facebook page Cristiano Ronaldo

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार