Thursday, 30 October 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनपीएल र बजाज पल्सरबिच पार्टनरसिप सम्झौता

एनपीएल र बजाज पल्सरबिच पार्टनरसिप सम्झौता


काठमाडौं । नेपाल प्रिमियर लिग र बजाज पल्सरबिच पार्टनरसिपको सम्झौता भएको छ ।

बिहीबार बजाजका अभिमन्यु गोल्छा र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काबीच टू ह्वीलर पार्टनरका रुपमा सम्झौता भएको हो । सम्झौता अनुसार एनपीएल दोस्रो संस्करणमा बजाजले तीनवटा मोटरसाइकल खेलाडीलाई पुरस्कारका रुपमा उपलब्ध गराउने छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ