सुरक्षण मुद्रण केन्द्रबाट ड्राइभिङ लाइसेन्स छपाइ
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ सुरु गरेको छ । आज काभ्रेपलाञ्चोकको बनेपास्थित सुरक्षण मुद्रण केन्द्रमा पुगेर सञ्चारमन्त्री जगदीश खरेलले छपाई सुरु गर्नुभएको हो ।
सुरक्षण मुद्रण केन्द्रबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजनामा यातायात कार्यालय रहेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
















तपाईको प्रतिक्रिया