Thursday, 11 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsएनपीएल सिजन- २ : लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा

एनपीएल सिजन- २ : लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा

काठमान्डु गोर्खाज ४ विकेटले पराजित 


काठमाडौं । लुम्बिनी लायन्स काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) सिजन – २ को  दोस्रो क्वालिफायरमा पुगेको छ ।

Photo- NPL

काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर जित हात पारेको हो । लुम्बिनीले अब फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा बिहीबार विराटनगर किंग्ससँग खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग ७७ रनले पराजित भएको थियो । Photo- NPL


ट्याग : ##CAN, ##Cricket, ##Nepal Premiar legue, ##NPl Season- 2
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ