पूर्वराष्ट्रपति भण्डारीबाट नयाँबानेश्वरस्थित संघीय संसद भवन अवलोकन
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज नयाँबानेश्वरस्थित जेन जी आन्दोलनका क्रममा आगजनी गरिएको संघीय संसद भवनको अवलोकन गर्नुभएको छ ।

भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा आगजनी गरिएको यो भवन अवलोकनको क्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल समेत सहभागी हुनु भएको थियो ।
अवलोकनका क्रममा पूर्वराष्ट्रपति भण्डारी भावुक देखिनुभएको छ । Photo- NPL
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया