काठमाडौं उपत्यकामा ‘रास्वपा’ को घण्टी अभियान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा जनसम्पर्क तथा घण्टी अभियान गरेको छ ।

अभियान शनिबार बिहान पशुपतिनाथबाट सुरु भई उपत्यकाका विभिन्न स्थान हुँदै साँझ बनस्थली चोकस्थित केन्द्रीय कार्यालय (घण्टी घर) मा पुगेर समापन भएको छ। आज दिनभरि काठमाडौं उपत्यकाका मुख्य सडक तथा चोकहरूमा र्यालीसहित रास्वपाको अभियान सञ्चालन गरिएको छ।

कार्यक्रममा पार्टी सभापति रवि लामिछाने,बरिस्ठ नेता बालेन शाह लगायतका नेता–कार्यकर्ता तथा समर्थकहरूको बाक्लो सहभागिता रहेको छ। Photo-NPL

















तपाईको प्रतिक्रिया