Techie IT
Thursday August 5, 2021  |   बिहिबार, साउन २१, २०७८
गृहपृष्ठ » Australia » सिड्नीबाट कुईन्सल्याण्ड प्रवेशमा थप कडाई । अटेर गरे भारी जरिवाना

सिड्नीबाट कुईन्सल्याण्ड प्रवेशमा थप कडाई । अटेर गरे भारी जरिवाना


369 Views

ब्रिजवेन, कोरोना संक्रमणको दायरा बढ्दै गएपछि कुईन्सल्याण्ड सरकारले सिड्नीसंगको यात्रा थप कडाई गरेको छ ।
यसअघि सिड्नीको दुई क्षेत्र क्याम्पेल टाउन र लिभरपुलबाट कुईन्सल्याण्ड प्रवेशमा रोक लगाइएको थियो । अब एक स्थानबाट पनि प्रवेशमा रोक लगाईने भएको छ । सोमबार राति १ बजेदेखि सिड्नीको फेयर फिल्ड काउन्सिल क्षेत्रबाट पनि कुईन्सल्याण्ड प्रवेश गर्न पाईनेछैन । यस क्षेत्रमा कोरोना संक्रमण देखिपछि सिमाबन्द गरिएको हो ।

यी क्षेत्रमा दुई लाख जनसंख्या छ ।
यदि नियम नमानि त्यस क्षेत्रबाट कुईन्सल्याण्ड प्रवेश गरेर भारि जरिवाना र जेल सजाय हुनेछ ।

क्याटेगोरी : Australia, Breaking News, Breaking News, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-