Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीबाट कुईन्सल्याण्ड प्रवेशमा थप कडाई । अटेर गरे भारी जरिवाना

सिड्नीबाट कुईन्सल्याण्ड प्रवेशमा थप कडाई । अटेर गरे भारी जरिवाना


ब्रिजवेन, कोरोना संक्रमणको दायरा बढ्दै गएपछि कुईन्सल्याण्ड सरकारले सिड्नीसंगको यात्रा थप कडाई गरेको छ ।
यसअघि सिड्नीको दुई क्षेत्र क्याम्पेल टाउन र लिभरपुलबाट कुईन्सल्याण्ड प्रवेशमा रोक लगाइएको थियो । अब एक स्थानबाट पनि प्रवेशमा रोक लगाईने भएको छ । सोमबार राति १ बजेदेखि सिड्नीको फेयर फिल्ड काउन्सिल क्षेत्रबाट पनि कुईन्सल्याण्ड प्रवेश गर्न पाईनेछैन । यस क्षेत्रमा कोरोना संक्रमण देखिपछि सिमाबन्द गरिएको हो ।

यी क्षेत्रमा दुई लाख जनसंख्या छ ।
यदि नियम नमानि त्यस क्षेत्रबाट कुईन्सल्याण्ड प्रवेश गरेर भारि जरिवाना र जेल सजाय हुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ