NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

मेलवर्नमा एनआरएनका दुई पदाधिकारीलाई काेराेना संक्रमण

Nepaltube Australia

व्रिजवेन, मेलवर्नमा बस्दै आएका दुई नेपालीलाई काेराेना संक्रमण भएकाे छ । उनीहरु गैर आवासिय नेपाली संघ भिक्टाेरिया राज्यका पदाधिकारी भएकाे एनआरएनए अष्ट्रेलियाका केशव कँडेलले पुष्टी गर्नुभयाे । सामान्य स्वास्थ्य अवस्था रहेकाे दुबै जना घरमै सेल्फ आईसाेलेसनमा बसिरहनुभएकाे छ ।

उनीहरु मेलवर्नकाे काेराेना प्रभावित स्थानमा बसाेबास गर्ने भएकाले समुदायबाटै संक्रमण भएकाे हुनसक्ने बुझिएकाे छ । भिक्टाेरियामा काेरानाकाे दाेस्राे लहर देखिएपछि ६ हप्ताकम लागि मेलवर्न शहर लकडाउन गरिएकाे छ । पछिल्लाे २४ घण्टामा भिक्टाेरियामा ७ सय २३ जनामा संक्रमण देखिएकाे छ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार