Wednesday, 25 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको सरकारी सञ्चारमाध्यम एबीसीका कर्मचारी आन्दोलनमा

अष्ट्रेलियाको सरकारी सञ्चारमाध्यम एबीसीका कर्मचारी आन्दोलनमा


काठमाडौं । अष्ट्रेलियाको सरकारी सञ्चारमाध्यम एबीसीमा कर्मचारीहरू तलब वृद्धि लगायतका माग राखेर २४ घण्टा लामो हड्तालमा उत्रिएका छन् ।

कर्मचारी हड्तालका कारण एबीसीको टेलिभिजन, रेडियो र डिजिटल सेवा प्रभावित भएको छ। कर्मचारीले काम रोकेपछि एबीसी टेलिभिजनले बीबीसीका कार्यक्रमहरू प्रसारण गर्न बाध्य बनेको छ । रेडियो स्टेशनमा पुराना कार्यक्रमहरू र संगीत मात्र बजाइएका छन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ