NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

नेपालको मौसम: कतै हल्का वर्षा, कतै हिमपात !

काठमाडौं । पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालभर परेको छ । देशका विभिन्न भागमा हल्का वर्षा हुँदा डोल्पा, हुम्ला, जुम्ला, सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ लगायतका उच्च भूभागमा हिमपात भएको छ । काठमाडौं उपत्यका पनि धुम्म देखिएको छ र हल्का पानी परेको छ । (तस्बिर: नेपाल फोटो लाइब्रेरी)

Nepal Tube

काठमाडौं । पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव नेपालभर परेको छ ।

देशका विभिन्न भागमा हल्का वर्षा हुँदा डोल्पा, हुम्ला, जुम्ला, सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ लगायतका उच्च भूभागमा हिमपात भएको छ । काठमाडौं उपत्यका पनि धुम्म देखिएको छ र हल्का पानी परेको छ । (तस्बिर: नेपाल फोटो लाइब्रेरी)

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार