NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

सिंहदरबार छिर्नबाट रोकियो जेन जि अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूह

Nepal Tube

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लाग्नुभएका जेन जि अभियन्ता मिराज ढुंगाना नेतृत्वको जेन जी समूह बाटोमै रोकिएको छ ।

प्रधानमन्त्री कार्कीसँग विभिन्न मागसहितको ज्ञापनपत्र बुझाउन भन्दै सिंहदरबार प्रवेश गर्न लाग्नुभएका मिराज ढुंगाना सहित जेन जीहरुलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो । सिंहदरबार प्रवेशबाट जेन जि युवाहरूलाई रोकेको प्रहरीले प्रक्रिया गत रुपमा जान सुझाव दिएको थियो भने केही वेर बाहिर धकेला धकेलको स्थिति बनेको छ  । फोटो : नेपाल फोटो लाइब्रेरी

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार