NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

नवलपरासीमा तोरी फुलेर पहेँलै

Nepal Tube

नवलपरासी । नवलपरासीस्थित बर्दघाट सुस्ता पूर्वको कावासोती र देवचुली नगरपालिकाका विभिन्न स्थानमा तोरी फुलेर पहेलै देखिएको छ ।

Mustard field at Nawalparasi. Photo: Nepal Photo Library

जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष जिल्लामा एक हजार पाच सय हेक्टरमा तोरी खेती लगाईएको छ । विशेष गरी गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका विभिन्न स्थानमा कृषकहरुले तोरी खेती लगाउदै आउनुभएको छ ।

Mustard field at Nawalparasi. Photo: Nepal Photo Library
Mustard field at Nawalparasi. Photo: Nepal Photo Library
Mustard field at Nawalparasi. Photo: Nepal Photo Library
शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार