NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

लुम्बिनी लायन्स एनपीएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

Nepal Tube

काठमाडौं । लुम्बिनी लायन्स  एनपीएल सिजन–२ को फाइनल पुगेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले फाइनलमा सुदुरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको हो ।

Photo-NPL

लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७ ओभर ५ बलमा ९४ रनमा समेटिएपछि पहिलोपटक लुम्बिनीको फाइनल यात्रा सहज भयो । लुम्बिनी र सुदुरपश्चिम आगामी शनिबार उपाधीका लागि भिड्नेछन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार