NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

ललितपुर महानगरको १०७ औं स्थापना दिवस, यसरी मनाइयो

ललितपुर । ललितपुर महानगरपालिकाले आज आफ्नो १०७ औं स्थापना दिवस मनाएको छ । प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायतकाे उपस्थितिमा महानगर दिवस मनाइएको हो । महानगर दिवसका अवशरमा नगरको सामाजिक,सांस्कृतिक लगायतका क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई सम्मान गरिएको छ । कार्यक्रममा सांस्कृतिक गतिविधिका साथै नेवारी पहिरन, परम्पराको झल्को दिइएको थियो । Photo: NPL

Nepal Tube

ललितपुर ।  ललितपुर महानगरपालिकाले आज आफ्नो १०७ औं स्थापना दिवस मनाएको छ । प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायतकाे उपस्थितिमा महानगर दिवस मनाइएको हो ।

Photo-NPL

महानगर दिवसका अवशरमा नगरको सामाजिक,सांस्कृतिक लगायतका क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई सम्मान गरिएको छ ।

Photo:NPL
Photo-NPL

कार्यक्रममा सांस्कृतिक गतिविधिका साथै नेवारी पहिरन, परम्पराको झल्को दिइएको थियो । Photo: NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार