NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

राष्ट्रपति पौडेलबाट निर्वाचनसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभएको हो । जेन जि आन्दोलाबाट नयाँ सरकार बनेको र संसद विघटन भएको अवस्थामा निर्वाचन गराउन सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न अध्यादेश मार्फत कानुन जटिलता फुकाउनु परेको ।

Nepal Tube

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभएको हो ।

जेन जि आन्दोलाबाट नयाँ सरकार बनेको र संसद विघटन भएको अवस्थामा निर्वाचन गराउन सुशीला कार्की नेतृत्वको सरकारले विभिन्न अध्यादेश मार्फत कानुन जटिलता फुकाउनु परेको ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार