कुमारीको उपस्थितिमा सेतो मछिन्द्रनाथको स्नान
काठमाडौं । यस वर्षको दशैंमा परिवर्तन भएकी कुमारी आर्या तारा शाक्यको उपस्थितिमा सेतो मछिन्द्रनाथको स्नान विधि सम्पन्न भएको छ। आर्या तारा कुमारी बनेर तलेजुमा लगिएपछि यो नै पहिलो सार्वजनिक उपस्थिति हो । स्नानपछि अब छिट्टै सेतो मछिन्द्रनाथ जात्रा सुरु गरिन्छ । Photo- NPL

काठमाडौं । यस वर्षको दशैंमा परिवर्तन भएकी कुमारी आर्या तारा शाक्यको उपस्थितिमा सेतो मछिन्द्रनाथको स्नान विधि सम्पन्न भएको छ।

आर्या तारा कुमारी बनेर तलेजुमा लगिएपछि यो नै पहिलो सार्वजनिक उपस्थिति हो । स्नानपछि अब छिट्टै सेतो मछिन्द्रनाथ जात्रा सुरु गरिन्छ । Photo- NPL
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







