भद्रपुर एयरपोर्टमा अवतरणका क्रममा बुद्ध एयरको विमान धावनमार्गबाट चिप्लियो
५१ यात्रु र ४ जना चालक दलका सदस्य सकुशल

काठमाडौं । झापाको भद्रपुर एयरपोर्टमा अवतरणका क्रममा बुद्ध एयरको विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको छ ।
५१ जना यात्रु र ४ जना चालक दलका सदस्यले उडान भरेको विमानमा क्षति पुगेपनि सबैजना सकुशल रहेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरले शुक्रबारराति नै काठमाडौंबाट प्राविधिक टोली पठाएर अध्ययन थालेको छ । Photo- Nepal Police.
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…







