NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

वुमन्स टी-२० विश्वकप छनोट : नेपालको दोस्रो हार

Nepal Tube

काठमाडौं । आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले २ रनको झिनो अन्तरले पराजित गरेको हो। नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेटको क्षतिमा १३८ रनमा सिमित भयो ।

प्रतियोगितामा सहभागी दश टोली मध्ये शिर्ष चार टोली सन् २०२६ को जुनमा इंग्ल्यान्ड र वेल्समा हुने टी-२० विश्वकपमा पुग्नेछन्। Photo- NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार