NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

ईपीएस भाषा परीक्षा पास गरेर कोरिया जान नपाउनेहरु युवाहरू आन्दोलित

काठमाडौं । २ वर्षअघि ईपीएसमार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवा प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंको माइतिघरमा आज भाषा र सीप परीक्षण उत्तीर्ण गरेर पनि कोरिया जान नपाएपछि आन्दोलन गरिएको हो । विगत ७ महिना देखी ईपीएस भाषा पास गरेकाहरु आन्दोलनमा छ्न । Photo- NPL

Nepal Tube

काठमाडौं । २ वर्षअघि ईपीएसमार्फत कोरियन भाषा परीक्षा पास गरेर रोस्टरमा रहेका युवा प्रदर्शनमा उत्रिएका छन् ।

काठमाडौंको माइतिघरमा आज भाषा र सीप परीक्षण उत्तीर्ण गरेर पनि कोरिया जान नपाएपछि आन्दोलन गरिएको हो । विगत ७ महिना देखी ईपीएस भाषा पास गरेकाहरु आन्दोलनमा छ्न । Photo- NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार