NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

दरबारमार्गको डान्स वारमा आगलागी

काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको उडल्यान्ड होटलको माथिल्लो तलामा रहेको डान्स वारको आगलागी नियन्त्रणमा आएको छ । दरबारमार्गमा रहेको उडल्यान्ड होटलको माथिल्लो तलामा रहेको डान्स वारमा केही घण्टा अघि आगलागी भएको हो । आगलागीबाट कुनै मानवीय क्षति नभएपनि ठूको भौतिक क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन। Photo-NPL

Nepal Tube

काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको उडल्यान्ड होटलको माथिल्लो तलामा रहेको डान्स वारको आगलागी नियन्त्रणमा आएको छ ।

दरबारमार्गमा रहेको उडल्यान्ड होटलको माथिल्लो तलामा  रहेको डान्स वारमा केही घण्टा अघि आगलागी भएको हो  ।  आगलागीबाट कुनै मानवीय क्षति नभएपनि ठूको भौतिक क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन। Photo-NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार