NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर क्यानले महिला टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ । नयाँ जर्सीसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले क्यानसँग नयाँ साझेदारी समेत गरेको छ । Photo-NPL

Nepal Tube

काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ ।


बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर क्यानले महिला टिमको नयाँ जर्सी सार्वजनिक गरेको छ । नयाँ जर्सीसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले क्यानसँग नयाँ साझेदारी समेत गरेको छ । Photo-NPL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार