NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

कलाकार सुनिल थापाकाे पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । कलाकार सुनिल थापाकाे आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । छाेरा अनमाेलले थापाको पार्थिव शरिरमा दागगबत्ती दिनुभएको छ । थापाको सम्मानमा राष्ट्रिय झण्डा ओडाएर सम्मान गरिएको छ । Photo- NpL

Nepal Tube

काठमाडौं । कलाकार सुनिल थापाकाे आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

छाेरा अनमाेलले थापाको पार्थिव शरिरमा दागगबत्ती दिनुभएको छ । थापाको सम्मानमा राष्ट्रिय झण्डा ओडाएर सम्मान गरिएको छ । Photo- NpL

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार