NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै,नेपालबाटै हेर्न सकिने

काठमाडौं । नेपालमा (आज) मंगलबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ। ग्रहण चन्द्रोदयसँगै सुरु भएर राति ७:०२ बजे समाप्त हुने बताइएको छ । मौसम अनुकूल भए देशभरबाट स्पष्ट रूपमा अवलोकन गर्न सकिनेछ । ग्रहण हेर्न कुनै विशेष उपकरण आवश्यक नपर्ने, सहजै अवलोकन गर्न सकिने खगोल विज्ञहरुले बताएका छन् ।

Nepal Tube

काठमाडौं । नेपालमा (आज) मंगलबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ।

ग्रहण चन्द्रोदयसँगै सुरु भएर राति ७:०२ बजे समाप्त हुने बताइएको छ । मौसम अनुकूल भए देशभरबाट स्पष्ट रूपमा अवलोकन गर्न सकिनेछ ।

ग्रहण हेर्न कुनै विशेष उपकरण आवश्यक नपर्ने, सहजै अवलोकन गर्न सकिने खगोल विज्ञहरुले बताएका छन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार