NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

देशका केही क्षेत्रमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको चेतावनी

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणले जल तथा मौसम बिज्ञान बिभागको जानकारी अनुसार शुक्रबार देशका केही क्षेत्रमा भारी वर्षा, हिमपात र हावाहुरीको जोखिम बढ्ने चेतावनी दिएको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र कमजोर संरचना, रुख तथा विद्युत् लाइन मुनि वा जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरेको छ।

Nepal Tube
शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार