NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

अष्ट्रेलियाका नेतालाई बाटो देखाउने यी नेपाली (भिडियो सहित)

Nepaltube Australia

सिड्नी

संयुक्त राष्ट्र संघमा रहेर आधा दर्जनभन्दा बढी देशमा काम गरिसकेका यी नेपाली अब अष्ट्रेलियाका नेताको सारथी बनेका छन् ।
खासगरी अष्ट्रेलियाको राज्य चुनावमा ९ जना उमेद्वारको चुनावी व्यवस्थापनमा यी नेपाली युवाले व्यवस्थापकको भूमिका निभाए ।
अष्ट्रेलियाको राजनीतिक पार्टीमा यति ठुलो भूमिका पाउने संभवत यी नेपाली युवा नै पहिलो हुनुपर्छ ।

सिंगो नेपाली समुदायलाई नै गर्वको अभास दिलाउने तीनै युवा नगेन्द्रप्रसाद अधिकारीसंग पत्रकार सरल गुरुङले विशेष कुराकानी गरेका छन् ।

कार्यक्रम हेर्न तलको लिंकमा जानुहोला ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार