Wednesday, 29 October 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रतिनिधिसभा विघटनविरुद्धका रिटमा कारण देखाउ आदेश

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा कारण देखाउ आदेश


काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरि कारण देखाऊ आदेश मात्रै जारी गरेको छ ।

संसद विघटनविरुद्ध १६ वटा रिट निवेदनमाथि आज भएको सुनवाइपश्चात सर्वोच्चको संवैधानिक इजलासले प्रारम्भिक आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘निवेदकको माग बमोजिमको आदेश किन जारी नपर्ने हो कानून बमोजिमको आधार र कारण खुलाइ यो आदेश प्राप्त भएको मितिले ७ दिनभित्र महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु ।’



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ