Thursday, 26 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalमहराजगंजस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा

महराजगंजस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा


काठमाडौं । जेन जी  आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरिएको महराजगंजस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ।

Photo-NPL

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ लगायतले आज विशेष पूजा गरी सुपरमार्केट पुन: सञ्चालन ल्याइएको हो । आन्दोलनका क्रममा पूर्ण रुपमा क्षति पुगेको सुपरमार्केटको भवन करिब ६ महिनासम्म मर्मत तथा पुनर्निर्माण गरेपछि  आजबाट सर्वसाधारणका लागि पुनः खुला गरिएको छ ।

आन्दोलनमा क्षति पुगेका भाटभटेनीलाई मर्मत तथा पुन:निर्माण गरेर धमाधम सञ्चालन गरिदैछन् । भाटभटेनीले जेनजी आन्दोलनमा ठूलो क्षति व्यहोर्नुपरेको थियोे । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ