Tuesday, 10 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरवि र बालेनलाई भुटानी प्रधानमन्त्रीको बधाई !

रवि र बालेनलाई भुटानी प्रधानमन्त्रीको बधाई !


काठमाडौं । भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिनुभएको छ ।

भुटानी प्रधानमन्त्री तोब्गेले सफल निर्वाचनका लागि नेपाली जनतालाई बधाई दिदै निर्वाचनबाट सानदार बहुमत पाएका रास्वपा नेताद्वय रवि र बालेनलाई समेत बधाई दिनुभएको हो ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उहाँले दुई देशबीचको न्यानो मित्रतालाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

भुटानी प्रधानमन्त्री तोब्गेले आगामी सरकासँग सहकार्य गर्न मित्रतालाई अझ गहिरो बनाउन तयार रहेको समेत बताउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ