NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

AGL कम्पनीकाे बिजुलीकाे नक्कली बिलदेखि सावधान !

Nepaltube Australia

सरल गुरुङ/सिड्नी

डिसेम्बर ३,न्यु साउथ वेल्स प्रहरीले बिजुलीकाे नक्कली बिलबारे सचेत रहन ग्राहकहरुमा अनुराेध गरेकाे छ ।
केही समय यता एजिएल कम्पनीकाे विजुली प्रयाेगकर्तालाई बढी शुल्कसहितकाे नक्कली अनलाईन विल पठाएर ठगि हुन थालेपछि प्रहरीले सचेत गराएकाे हाे ।

त्यस्ता अनलाईन विलमा भएकाे कुनैपनि लिंकमा क्लिक नगर्न तथा त्यस्ता ईमेलहरुलाई तुरुन्त डिलिट गर्न पनि प्रहरीले भनेकाे छ ।
तपाईलाई पनि त्यस्ता शंकास्पद अनलाईन बिल आएका छन् भने तरुन्त सेवा प्रदायक कम्पनीलाई खबर गर्नुहाेस् ।

अष्ट्रेलियाकाे प्रहरीले जारी गरेकाे सुचना

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार