नेपालको प्रतिनिधिसभा भंग, राष्ट्रपतिबाट बैशाख १७ र २७ गते निर्वाचन घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । प्रधानमन्त्रीको एकलौटी दबाबमा पेस भएको संसद विघटनको सिफारिस अनुमोदन गर्दै राष्ट्रपछि भण्डारीले प्रस्ताव अनुसारकै बैशाख १७ गते शुक्रबार पहिलो चरणको र बैशाख २७ गते सोमबार दोश्रो चरणको निर्वाचन मिति घोषणा गरेकी हुन् ।
यस्तो छ विज्ञप्तीको पूर्णपाठ
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
तपाईको प्रतिक्रिया