उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले बिहीबार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा दिएकी हुन्। यादवले बुधबार उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन ‘उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्ति दिएकी थिइन्। लामो समयदेखि बजारमा खाना पकाउने ग्यासको अभाव रहँदै आएको छ।
गरिमा श्रेष्ठ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
उनले बिहीबार प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा दिएकी हुन्।
यादवले बुधबार उद्योग समितिको बैठकमा ग्यास आपूर्ति सहज बनाउन ‘उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भन्ने अभिव्यक्ति दिएकी थिइन्।
लामो समयदेखि बजारमा खाना पकाउने ग्यासको अभाव रहँदै आएको छ।
शेयर:
प्रतिक्रिया दिनुहोस
टिप्पणीहरू लोड हुँदैछ…





