NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

Nepaltube Australia

रास्वपाकी सांसद तथा जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा खत्रीले प्रधानमन्त्री बालेन शाहलाई दुई प्रश्न गरेकी छन्।

प्रतिनिधिसभा बैठकमा उनले सोधिन्, ‘सहिदले कहिले न्याय पाउँछन् र सहिद तथा घाइतेका परिवारलाई भेट्न प्रधानमन्त्रीलाई कति समय लाग्छ?’

उनले जेनजी आन्दोलनको एक वर्ष पुग्दासमेत सरकार सहिद परिवारप्रति गम्भीर नभएको भन्दै प्रश्न गरेकी हुन्।

उनी जेनजी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा हुन्।
शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार