NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

लामाे बिदापछि खुल्याे सिड्नीकाे महावाणिज्य दूतकाे कार्यालय । पहिलाे दिन सेवाग्राहीकाे घुईचाे

नयाँ वर्ष र क्रिसमसकाे लामाे छुट्टीपछिकाे पहिलाे दिन सिड्नीस्थित महावाणिज्य दुतावास कार्यलयमा सेवाग्राहीकाे घुइचाे लागेकाे छ । सवारी चालक अनुमति पत्रकाे प्रमाणिकरण, नाताप्रमाणित र भिषा आवेदन जस्ता सेवा लिनकाे घुईचेा लागेकाे हाे ।

Nepaltube Australia

 

तस्बिर- प्रकाश अधिकारी

नयाँ वर्ष र क्रिसमसकाे लामाे छुट्टीपछिकाे पहिलाे दिन सिड्नीस्थित महावाणिज्य दुतावास कार्यलयमा सेवाग्राहीकाे घुइचाे लागेकाे छ ।

सवारी चालक अनुमति पत्रकाे प्रमाणिकरण, नाताप्रमाणित र भिषा आवेदन जस्ता सेवा लिनकाे घुईचेा लागेकाे हाे ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार