NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

अष्ट्रेलियामा सन्दीपकाे खेले हेरेपछि पारसलाई के भयाे ? (भिडियाेसहित)

Nepaltube Australia

सिड्नी

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस शाहले नेपाल क्रिकेट संघकाे अस्तव्यस्तता छिट्टै टुंगाे नलागे गम्भिर अवस्था निम्तने बताएका छन्    

एक्सपर्ट एजुकेशन तथा भिसा सर्भिसेसकाे क्रिकेट महाेत्सवका लागि अष्ट्रेलिया आएका कप्तान पारशले नेपाल ट्युबसंगकाे कुराकानीमा नेपाली क्रिकेटकाे अवस्था उजागर गरेका छन् । 

अष्ट्रेलियाकाे विभिन्न क्रिकेट टिमसंग समेत भेटघाट गरेका उनले यसबाट नेपाली क्रिकेटलाई सहयाेग पुग्ने दावी गरे । 

संचारकर्मी सन्ताेष ओझासंगकाे कुराकानीमा उनले बिगवास खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछानेकाे खेल हेरेपछि के भयाे भनेर समेत खुलाएका छन् । 

कप्तान खड्का संगकाे राेमाञ्चक कुराकानी हेर्नुहाेस् 

 

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार