NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
News

मेक्सिकोमा भीषण वर्षासहित ग्रेस आँधी, कम्तीमा ८ जनाको मृत्यु

nepaltube

एजेन्सी । मेक्सिकोमा आँधीका कारण कम्तीमा ८ जनाको मृत्युभएको छ । ग्रेस आँधीका कारण अफगानिस्तानको पूर्वी क्षेत्रमा ग्रेस आँधीको प्रभाव अत्यधिक मात्रामा परेको छ । आँधीका कारण तीव्र गतिको हावा तथा भीषण वर्षाका कारण जनजीवन प्रभावितभएको हो ।

वर्षापछिको बाढी तथा विद्युत आपूर्तिका कारण स्थानीय बासिन्दा समस्यामा आएका छन् । भेराक्रुज राज्य बढी प्रभावित भएको छ । भेराक्रुजमा आँधी शनिबार सबेरै ठोक्किएको थियो । आँधीका कारण रुखहरु उखेलिएका छन् । भेराक्रुजको राजधानी सालापाका सडकमा पानी बगेको छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार