काठमाडौं उपत्यकाकाबाटै हिमश्रृङ्खला अवलोकनको आनन्द (फोटो डायरी)
काठमाडौं । मौसम सफा भएसँगै अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमाबाटै हिमश्रृङ्खला देखिन थालेका छन् । यी हिमश्रृंखला अन्य समय भने धुम्म बादलले छेकिने गरेकोमा मौसम खुल्दा काठमाडौं उपत्यकाबाट सजिलै देखिएका छन् ।

काठमाडौं उपत्यकाबाटै मनासलु, गणेश हिमश्रृंखला, लाङटाङ, जुगल हिमश्रृङ्खला, गौरीशंकर देखि विश्वको सर्वोच्च शिखर सगरमाथाको समेत अवलोकन गर्न सकिन्छ । मौसम सफा भएसँगै भक्तपुरको पर्यटकीय स्थल नगरकोटमा हिमश्रृंखला अवलोकन गर्न पुग्नेहरु बाक्लिएका छन् । तस्बिर नेपाल फोटो लाइब्रेरी ।



















तपाईको प्रतिक्रिया