Thursday, 11 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalलुम्बिनी लायन्स एनपीएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने

लुम्बिनी लायन्स एनपीएलको फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने


काठमाडौं । लुम्बिनी लायन्स  एनपीएल सिजन–२ को फाइनल पुगेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले फाइनलमा सुदुरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको हो ।

Photo-NPL

लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७ ओभर ५ बलमा ९४ रनमा समेटिएपछि पहिलोपटक लुम्बिनीको फाइनल यात्रा सहज भयो । लुम्बिनी र सुदुरपश्चिम आगामी शनिबार उपाधीका लागि भिड्नेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ