देशका केही क्षेत्रमा भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको चेतावनी
काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रधिकरणले जल तथा मौसम बिज्ञान बिभागको जानकारी अनुसार शुक्रबार देशका केही क्षेत्रमा भारी वर्षा, हिमपात र हावाहुरीको जोखिम बढ्ने चेतावनी दिएको छ।
प्राधिकरणले अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र कमजोर संरचना, रुख तथा विद्युत् लाइन मुनि वा जोखिमयुक्त स्थानमा नबस्न आग्रह गरेको छ।
















तपाईको प्रतिक्रिया