काठमाडौं- नेपालसहित मुस्लिम बाहुल्य मुलुक र समुदायले आज ईद पर्व मनाएका छन ।

यस पर्वमा उपवास समाप्ति अवसरमा विशेष नमाज अदा गरी आशीर्वाद साटासाट गरिन्छ । नयाँ लुगा लगाएर परिवार र साथीभाइसँग भेटघाट, गरीबलाई दान, र पाहुनालाई सेवाई–खजुरजस्ता परिकार खुवाउने परम्परा यस पर्वको मुख्य आकर्षण बनेको छ। सरकारले यस अवसरमा सार्वजनिक बिदा समेत दिएको छ। Photo-NPL
















तपाईको प्रतिक्रिया