NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Australia

पोर्चुगल पठाईदिने भन्दै साढे ३३ लाख ठगी

Nepaltube Australia

काठमाडौं/पोर्चुगल पठाईदिने भन्दै साढे ३३ लाख रुपैया ठगी गरेको आरोपमा काठमाडौंमा एक जना समातिएका छन् ।
काठमाडौं प्रहरीले टोखाका रोजिन प्रजापति भन्ने रोजित श्रेष्ठलाई पक्राउ गरेको हो । उनीमाथी तनहुँकी सुकमाया गुरुङ लगायत ८ जनालाए पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोप लागेको छ ।

रोहितले गोष्ठीका लागि पोर्चुगलको भिषा लगाईदिने र पुगेपछि काम पनि खोजीदिने भन्दै पैसा उठाएको प्रहरी विज्ञप्तीमा उल्लेख छ । रोजितले ठगि गर्न पोर्चुगलको भिषा र हवाई टिकट समेत नक्कली बनाएको प्रहरीको भनाई छ ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

ट्यागहरू

सम्बन्धित समाचार